Responding To Western Drama

 295.00

-+

Description

यस कृतिमा पश्चिमका नाटकका बारेमा चर्चा गरिएको छ । पाश्चात्य जगत्मा नाटकको आरम्भ र विकासको चर्चा सँगै पश्चिमा नाट्य प्रवृत्तिका बारेमा समेत पुस्तकमा विवेचना गरिएको छ । केही नाट्य रचनालाई सन्दर्भको रुपमा विश्लेषण गर्ने काम पनि यस कृतिमा भएको छ ।