Parijatko Sahitik Mulyangkan
₨ 295.00
Description
विशेष गरी यस कृतिमा साहित्यकार पारिजातको कृतित्वको अध्ययन गरिएको छ । कृतित्वको अध्ययनका क््रmममा उनको व्यक्तित्वका परिचयात्मक कुराहरु पनि कृतिमा रहेका छन् । पारिजातका विभिन्न साहित्यिक धाराका कृतिहरुका प्रमुख अवधारणा र प्रवृत्तिहरुलाई यसमा समेटिएको छ । पारिजातका कृतिहरुको समालोचनात्मक अध्ययनसँगै उनको लेखनको समग्र मूल्याङ्कन समेत यस पुस्तकमा प्रस्तुत गरिएको छ ।
Additional information
| Authors | |
|---|---|
| Cover-Types | Paperback |
| Distributors | Bhrikuti Pustak |
| ISBN/ISSN | 9789994661435 |
| Language | Nepali |
| Pages | 151 |
| Publishers | Bhrikuti Academic Publications |
| Year of Publication | 2062 B.S |







Reviews
There are no reviews yet.