Dharindhar Koirala Samagra

 595.00

300 in stock

Category:

Description

साहित्यकार धरणीधर कोइरालाका साहित्यिक योगदानहरुको विश्लेषण र मूल्याङ्कन गर्ने काम यस कृतिमा भएको छ । तत्कालीन सामाजिक पृष्ठभूमिमा धरणीधर कोइरालाका रचनाहरुको सान्दर्भिकता र महङ्खवलाई गम्भीर विश्लेषण सहित यस कृतिमा प्रस्तुत गरिएको छ । जागरण र परिवर्तनका क्षेत्रमा आवाज उठाउने मात्र होइन, नेपाली साहित्यलाई नयाँ मोड दिने कुरामा समेत धरणीधर कोइरालाका रचनाहरुको भूमिका ज्यादै महङ्खवपूर्ण रहेको मूल्याङ्कन यस कृतिमा गरिएको छ । साहित्यकार धरणीधर कोइरालाको व्यक्तित्व र कृतित्वलाई बुझ्न यो कृति अत्यन्तै उपयोगी रहेको छ ।

Reviews

There are no reviews yet.

Be the first to review “Dharindhar Koirala Samagra”

Your email address will not be published. Required fields are marked *