Parijatko Sahitik Mulyangkan

 295.00

SKU: 1048 Category:

Description

विशेष गरी यस कृतिमा साहित्यकार पारिजातको कृतित्वको अध्ययन गरिएको छ । कृतित्वको अध्ययनका क््रmममा उनको व्यक्तित्वका परिचयात्मक कुराहरु पनि कृतिमा रहेका छन् । पारिजातका विभिन्न साहित्यिक धाराका कृतिहरुका प्रमुख अवधारणा र प्रवृत्तिहरुलाई यसमा समेटिएको छ । पारिजातका कृतिहरुको समालोचनात्मक अध्ययनसँगै उनको लेखनको समग्र मूल्याङ्कन समेत यस पुस्तकमा प्रस्तुत गरिएको छ ।

Reviews

There are no reviews yet.

Be the first to review “Parijatko Sahitik Mulyangkan”

Your email address will not be published. Required fields are marked *