Nepalma Maobadi Sasastra Dwand...

 995.00

300 in stock

SKU: 1020 Category:

Description

यस पुस्तकमा नेपालमा चलेको माओवादी सशस्त्र द्वन्द्वका विविध पक्षहरु बारे विश्लेषण गरिएको छ । नेपालमा सशस्त्र द्वन्द्वका कारणहरु, सशस्त्र द्वन्द्वको प्रभाव, द्वन्द्व रुपान्तरण र शान्तिका प्रयासहरु, सशस्त्र द्वन्द्व समाधानका विकल्पहरु जस्ता विषयमा पुस्तकमा चर्चा गरिएको छ । द्वन्द्वको अवधारणा र स्रोत द्वन्द्व तथा सशस्त्र द्वन्द्वको अन्तर्सम्बन्ध बारे विश्लेषण गर्दै पुस्तकमा नेपालको द्वन्द्वमा प्रमुख राजनीतिक पार्टीहरुको भूमिका, शान्ति प्रक््िरmयाका कठिनाइ र अवसरहरु, नेपालको द्वन्द्व रुपान्तरणका लागि भविष्यको बाटो जस्ता विषयमा पनि पुस्तकमा प्रकाश पारिएको छ । नेपालमा माओवादी सशस्त्र द्वन्द्वका कारण, असर र समाधानका प्रयासहरु बारे अध्ययन गर्नका लागि पुस्तक महङ्खवपूर्ण रहेको छ ।

This book analyzes the various aspects of the Maoist armed conflict in Nepal. The book discusses the causes of armed conflict in Nepal, the impact of armed conflict, conflict transformation and peace efforts, and alternatives to resolving armed conflict.Analyzing the concept and source of conflict and the interrelationship between conflict and armed conflict, the book also highlights the role of major political parties in Nepal’s conflict, the difficulties and opportunities in the peace process, and the future path for Nepal’s conflict transformation. The book is invaluable in studying the causes, effects and efforts to resolve the Maoist armed conflict in Nepal.

Additional information

Authors
Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

ISBN/ISSN

9789994661442

Language

Nepali

Pages

440

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2061 B.S

Reviews

There are no reviews yet.

Be the first to review “Nepalma Maobadi Sasastra Dwand...”

Your email address will not be published. Required fields are marked *