Dwandya Byabasthapanka Sidhant...

 495.00

SKU: 1019 Category:

Description

यस पुस्तकमा द्वन्द्व व्यवस्थापनका सिद्धान्त र विधि सम्बन्धमा विश्लेषण गरिएको छ । पुस्तकमा द्वन्द्व र द्वन्द्व व्यवस्थापनको परिचयका साथै द्वन्द्वको वर्गीकरण र तिनीहरुको अन्तर्सम्बन्ध, द्वन्द्व विश्लेषणका विधिहरु, द्वन्द्व समाधानका प्रक््िरmया र तरिकाहरु, सशस्त्र द्वन्द्वको समयमा मानव अधिकार तथा मानवीय सहायता जस्ता विषयहरुमा चर्चा गरिएको छ । द्वन्द्व र त्यसको व्यवस्थापन सम्बन्धी सैद्धान्तिक ज्ञानका लागि पुस्तक महङ्खवपूर्ण रहेको छ ।

Reviews

There are no reviews yet.

Be the first to review “Dwandya Byabasthapanka Sidhant...”

Your email address will not be published. Required fields are marked *