Nepali Pratinidhi Ekanki : Bis...

 995.00

300 in stock

Category:

Description

यस ग्रन्थमा प्रतिनिधिमूलक नेपाली एकाङ्कीहरुको विश्लेषण प्रस्तुत गरिएको छ । ग्रन्थमा नेपाली एकाङ्कीको परम्परा र स्वरुप, आधुनिक एकाङ्कीको स्वरुप र संरचनाका बारेमा चर्चा गर्दै बालकृष्ण समदेखि शार्दूल भट्टराईसम्मका झन्डै दुई दर्जन एकाङ्कीकारका एकाङ्कीहरुको मूल्याङ्कन समेत प्रस्तुत गरिएको छ । नेपाली समालोचनामा यस कृतिले नयाँ शैलीको आरम्भ गरेको छ । नयाँ खालको समालोचकीय अध्ययनका दृष्टिले यस कृतिलाई लेखक स्वयम्ले समालोचना विधाकै पहिलो कृति मानेका छन् ।

Additional information

Authors
Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

Language

Nepali

Publishers

Bhrikuti Academic Publications

Reviews

There are no reviews yet.

Be the first to review “Nepali Pratinidhi Ekanki : Bis...”

Your email address will not be published. Required fields are marked *