Nepali Upanyashma Naribad

 995.00

SKU: 1124 Category:

Description

नेपाली साहित्यमा नारीवादी कोणबाट लेखिएको समालोचनात्मक कृतिको अभाव थियो । त्यो अभावलाई पूर्ति गर्ने काम यस कृतिले गरेको छ । नेपाली साहित्यमा लेखिएका नारीकेन्द्री उपन्यासहरुको अध्ययन गरी नारीवादी चिन्तनका कोणबाट उपयुक्त ठहरिएका उपन्यासहरुको विश्लेषण यस कृतिमा गरिएको छ । नेपाली साहित्यमा नारीवादी विश्लेषणका निम्ति उपयुक्त प्रतिमानहरुको निर्माण समेत नभइ रहेका परिस्थितिमा यस कृतिमा प्रतिमान निर्माण गरी तिनकै आधारमा उपन्यासहरुको विश्लेषण गरिएको छ ।

Reviews

There are no reviews yet.

Be the first to review “Nepali Upanyashma Naribad”

Your email address will not be published. Required fields are marked *