Aayakar Kanun: Bigat Ra Bartam...
₨ 795.00
300 in stock
Description
लेखक ः विश्वदीप अधिकारी
नेपालमा आयकर सम्बन्धी विगत र वर्तमानको कानुनी व्यवस्थाका बारेमा यस पुस्तकमा विश्लेषण गरिएको छ । पुस्तकमा आयकरको ऐतिहासिक पक्ष र विकास क््रmमका साथै आयकर ऐन–२०५८ का विभिन्न विशेषताहरुका बारेमा चर्चा गरिएको छ । आयकर सम्बन्धी विगतको अभ्यासबाट देखिएका सकारात्मक एवम् नकारात्मक पक्ष र विगतमा अदालतले गरेको फैसला लगायत आयकरसित सम्बद्ध अन्य सामग्री समेतलाई समेटिएको यो पुस्तक सामान्य पाठक, व्यवसायीदेखि अनुसन्धानकर्तासम्मका लागि उपयोगी रहेको छ ।
Additional information
Cover-Types | Paperback |
---|---|
Authors | |
Publishers | Bhrikuti Academic Publications |
Pages | 350 |
ISBN/ISSN | 9799993362875 |
Reviews
There are no reviews yet.