Cites Implementation in Nepal ...

 995.00

100 in stock

SKU: 1050-1 Categories: ,

Description

दुर्लभ वन्य जन्तु तथा वनस्पतिको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय अभियान र त्यसका सहयोगी नीति–नियमहरुका सन्दर्भमा यस पुस्तकमा चर्चा गरिएको छ । खास गरी ऋक्ष्त्भ्क् ९तजभ अयलखभलतष्यल यल क्ष्लतभचलबतष्यलब ित्चबमभ ष्ल भ्लमबलनभचभम क्उभअष्भक या ध्ष्मि ँबगलब बलम ँयिचब० ले दुर्लभ वन्यजन्तु, वनस्पति र तिनबाट निर्मित वस्तुको व्यापारलाई प्रतिबन्धित गर्नका लागि अभियान सञ्चालन गरे अनुसार नेपाल र भारतमा त्यस सम्बन्धी कानुनी, नीतिगत र व्यावहारिक कार्यान्वयनको अवस्थाका बारेमा पुस्तकमा चर्चा गरिएको छ । जलवायु र पर्यावरणको संरक्षणको आवश्यकताका बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ । पुस्तक सबैका लागि उपयोगी रहेको छ ।

This book discusses the International Campaign for the Conservation of Rare Wild Fauna and Flora and its supporting policies and regulations.In particular, the policy regarding the operation of rare and endangered species in Nepal, as well as the trade in rare and endangered species, and the products made from them, have been discussed in the book.The book also discusses the need to protect the climate and the environment. The book is useful for everyone.

Reviews

There are no reviews yet.

Be the first to review “Cites Implementation in Nepal ...”

Your email address will not be published. Required fields are marked *