Legal Research and Research Me...

 995.00

25 in stock

SKU: 1014 Categories: ,

Description

यस पुस्तकमा कानुनी अनुसन्धान र अनुसन्धान पद्धतिका सैद्धान्तिक पक्षहरु बारे विश्लेषण गरिएको छ । अनुसन्धान, कानुनी अनुसन्धान र अनुसन्धान पद्धतिको अर्थ र महङ्खव, अनुसन्धानका प्रकारहरु, अनुसन्धानका श्रोतहरु, अनुसन्धानका उपकरणहरु, अनुसन्धानको कार्यविधि, कानुनी अनुसन्धानका पद्धतिहरु जस्ता विषयमा पुस्तकमा चर्चा गरिएको छ । पुस्तक कानुनी क्षेत्रका हरेक जिज्ञासुहरुका लागि पठनीय र सङ्ग्रहणीय रहेको छ ।

This book analyzes the theoretical aspects of legal research and research methods. The book discusses the meaning and significance of research, legal research and research methods, types of research, research resources, research tools, research methods, legal research methods. The book is readable and collectible for every legal inquirer.

Reviews

There are no reviews yet.

Be the first to review “Legal Research and Research Me...”

Your email address will not be published. Required fields are marked *