Uttaraadhunik Samvaad

 1,795.00

300 in stock

-+
SKU: 1033 Category:

Description

उत्तर आधुनिक चिन्तनलाई केलाउने यो कृति मूलतः साहित्यिक समालोचनाको अपरम्परित उदाहरण हो । समालोचना र साहित्य सिद्धान्तमा यथास्थितिवादलाई तोड्दै नयाँ आविष्कारतर्फ अग्रसर अद्यतन उत्सुकतालाई कृतिले सम्बोधन गरेको छ । यो कृति नेपाली लेखनमा देखा परेको एउटा दर्बिलो फड्कोे हो ।

This work, which examines post-modern thought, is basically an unconventional example of literary criticism. Breaking the status quoism in criticism and literary theory, the work has addressed the updated curiosity towards new inventions. This work is a daring leap in Nepali writing.