Radio Paddati
₨ 695.00
300 in stock
Description
यस पुस्तकमा सामुदायिक सञ्चार, मूल्य–मान्यता र सिद्धान्त, सञ्चारका आधारभूत पक्ष, कार्यक््रmमका विषयवस्तु, कार्यक््रmम उत्पादन कला आदि विषयमा चर्चा गरिएको छ । पुस्तकमा सञ्चारका माध्यमहरु, सामुदायिक रेडियो, सञ्चारकर्ता, श्रोता, अनुसन्धान, रेडियो लेखन, कार्यक््रmमको प्रकृति र समय, कार्यक््रmमका स्वरुप, कार्यक््रmम डिजाइन, कार्यक््रmम मूल्याङ्कन लगायतका विषयमा पनि प्रकाश पारिएको छ । आम सञ्चार तथा पत्रकारितामा संलग्न सबैका लागि पुस्तक पठनीय र सङ्ग्रहणीय रहेको छ ।
Additional information
| Authors | |
|---|---|
| Cover-Types | Paperback |
| Distributors | Bhrikuti Pustak |
| ISBN/ISSN | 9789937646161 |
| Language | Nepali |
| Publishers | Bhrikuti Academic Publications |






Reviews
There are no reviews yet.