Nepali Sahitya Samalochana Abh...

 195.00

-+
SKU: 1042 Category:

Description

यस पुस्तकमा नेपाली साहित्यका समालोचनाहरुको अभिसूची प्रस्तुत गरिएको छ । विषय, रचना, विधा र कृतिगत समालोचनाबारे थाहा पाउनका लागि यो पुस्तक जानकारीमूलक रहेको छ । स्वदेशी तथा विदेशी साहित्यिक पत्रिकाहरुमा छरिएका समालोचनात्मक लेखहरुका बारेमा जानकारी प्राप्त गर्नका लागि यो पुस्तक उपयोगी रहेको छ ।