Naribadi Saundarya Chintan

 495.00

-+
SKU: 1125 Category:

Description

लेखक ः डा. सुधा त्रिपाठी

नारीवाद पछिल्लो समयको समालोचना सिद्धान्त हो । नारीवादी चिन्तनले पितृ सत्तालाई आधारभूत व्यवधानका रुपमा लिन्छ । पितृ सत्तावादी हैकमका जाँतामा महिला कसरी पिँधिएकी छ भन्ने कुराको निक्र्योल र त्यसमाथिको प्रहार नारीवादी समालोचनाको मूल आधार हो । नेपाली भाषामा नारीवादी सौन्दर्य चिन्तनका बारेमा एउटै पनि पुस्तक नभएको अवस्थामा यस कृतिले हजारौं जिज्ञासुहरुलाई सहयोग पु¥याउनु स्वाभाविक हो ।