BHRIKUTI: Purnangka – 4 ...

 495.00

SKU: 1057-1 Category:

Description

यस अङ्कमा समालोचना, संस्कृति, मनोविज्ञान, जीवन वार्ता, कविता, कथा, नाटक, निबन्ध, विश्व सन्दर्भ, रङ्गमञ्च र चलचित्र स्तम्भ अन्तर्गत विविध रचनाहरु रहेका छन् । समालोचना स्तम्भ अन्तर्गत झयदेव बरालको ‘अभिव्यक्तिवाद ः एक चिनारी’, रोशन थापा ‘नीरव’को ‘विनिर्माण ः सङ्क्षिप्त चर्चा’, राजेन्द्र सुवेदीको ‘नव लेखनको नयाँ उपन्यास ः घनचक्कर’ र सुधा त्रिपाठीको ‘विडम्बनाले निलेको यथार्थ’ शीर्षकका समालोचनाहरु रहेका छन् । संस्कृति अन्तर्गत निनु चापागाइँको ‘संस्कृतिका बारेमा केही कुराहरु’ शीर्षकको लेख रहेको छ भने मनोविज्ञान स्तम्भ अन्तर्गत प्रा. डा. मुरारी प्रसाद रेग्मीको ‘विषादले पीडित व्यक्तित्व ः मनोवैज्ञानिक अनुसन्धानात्मक अध्ययन’ शीर्षकको लेख रहेको छ । यस अङ्कको जीवन वार्ता स्तम्भमा इन्द्र बहादुर राईसँगको कुराकानी रहेको छ । तीर्थ श्रेष्ठको कविता, चङ्की श्रेष्ठको कथा, सरुभक्तको नाटक, माधव काफ्लेको निबन्ध यस अङ्कमा रहेका छन् । विश्व सन्दर्भमा यस पटक डा. म्यान फ्रेड ट्राउको रचना रहेको छ । रङ्गमञ्च स्तम्भमा घिमिरे युवराजले साठी सालपछिका नेपाली नाटकको विवेचना गरेका छन् भने चलचित्र स्तम्भमा माधव ढुङ्गेलले राष्ट्रिय चलचित्रको पहिचानबारे विश्लेषण गरेका छन् । यस अङ्कको आवरण पृष्ठमा कलाकार मनुजबाबु मिश्रको कला सिर्जना रहेको छ ।

This issue contains various works on Criticism, Culture, Psychology, Life Talks, Poetry, Stories, Drama, Essays, World Context, Theater and Film Columns. The critical column includes Jaydev Baral’s’ Expressionism: An Identity ‘, Roshan Thapa’s’ Nirav’s’ Manufacturing: Brief Discussion’, Rajendra Subedi’s’ New Novel of New Writing: Ghanchakkar ‘and Sudha Tripathi’s’ Ironically Swallowed Reality’. Under Culture, Ninu Chapagain has an article titled ‘Some Things About Culture’, while under the Psychology column, Prof. Dr. Murari Prasad Regmi has an article titled ‘Depressed Personality: Psychological Research Study’. This issue’s Life Dialogue column features a conversation with Indra Bahadur Rai. Tirtha Shrestha’s poem, Chunki Shrestha’s story, Sarubhakta’s play, Madhav Kafle’s essay are in this issue. In the world context, this time Dr. Man is composed by Fred Troy. In the stage column, Ghimire Yuvaraj discusses Nepali drama after 60 years, while in the movie column, Madhav Dhungel analyzes the identity of the national film. On the cover page of this issue is the art creation of artist Manuj Babu Mishra.

Additional information

Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351

Language

Nepali

Pages

169

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2066 B.S

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 4 ...”

Your email address will not be published. Required fields are marked *