BHRIKUTI: Purnangka – 17 (HB...

 995.00

300 in stock

Category:

Description

समालोचना, इतिहास, जीवन वार्ता, कविता, कथा, निबन्ध, कला, संस्कृति लगायतका विधामा यस अङ्कमा विविध लेख÷रचनाहरु रहेका छन् । समालोचना अन्तर्गत कृष्ण गौतमको ‘लँका ः मनोविश्लेषणको भाषा वैज्ञानिक रुपान्तरण’, लक्ष्मण प्रसाद गौतमको ‘समकालीन नेपाली कवितामा राष्ट्रिय चेतना’, भरत कुमार साउदको ‘सुधा त्रिपाठीका नारीवादी निबन्धहरु’, टीकाराम उदासीको ‘समकालीन नेपाली कवितामा जनजातीय चेतना’ र हेमनाथ पौडेलको ‘समकालीन नेपाली प्रगतिवादी कविताका स्वरुप’ शीर्षकका समालोचनाहरु रहेका छन् । ज्ञानमणि नेपालको ‘नेपाल तिब्बत चीन सम्बन्धका समस्या र सन्धि–विग्रह’ शीर्षकको इतिहास सम्बन्धी लेख रहेको यस अङ्कमा प्रा. डा. केशव प्रसाद उपाध्यायसँगको जीवन वार्ता रहेको छ । यस अङ्कमा कवि श्यामल र केशव सिलवालका दुई दुई वटा कविता प्रकाशित छन् । यसरी नै प्रा. डा. मुरारी प्रसाद रेग्मीले अनुवाद गरेको गाब्रिएल गार्सिया मार्खेजको ‘अगस्टमा प्रेतात्मा’ शीर्षकको कथा रहेको छ भने गोविन्द वर्तमानको ‘रारा ताल पुग्दा’ को निबन्ध रहेको छ । कला स्तम्भ अन्तर्गत मुकेश मल्लले ‘प्रोजेक्ट आर्ट र भावकसँगको अन्तर्संवाद’बारे प्रकाश पारेका छन् भने संस्कृति स्तम्भमा कैलाश कुमार राईले ‘हिन्दू संस्कृतिको विकासमा अन्य संस्कृतिको योगदान’का सम्बन्धमा चर्चा गरेका छन् ।

 

This issue contains various articles in the genres of Criticism, History, Life Dialogue, Poetry, Story, Essay, Art, Culture etc. Criticisms include Krishna Gautam’s ‘Lanka: Linguistic Transformation of Psychoanalysis’, Laxman Prasad Gautam’s ‘National Consciousness in Contemporary Nepali Poetry’, Bharat Kumar Saud’s ‘Sudha Tripathi’s Feminist Essays’, Tikaram Udasi’s ‘Tribal Consciousness in Contemporary Nepali Poetry’ and Hemnath Poudel’s ‘Contemporary Nepali Progressives’. There are criticisms titled ‘Forms of Poetry’. In this issue, Gyanmani Nepal has an article on the history of Nepal-Tibet-China relations and treaties. Dr. There are life talks with Keshav Prasad Upadhyaya. Two poems by Shyamal and Keshav Silwal have been published in this issue. Similarly Pvt. Dr. Translated by Murari Prasad Regmi, Gabriel Garcियाa Mखेrquez has a story titled ‘Ghost in August’ and Govinda has an essay on ‘Rara Taal Pugda’. In the art column, Mukesh Malla discusses ‘Project Art and Interaction with Emotions’, while in the Culture column, Kailash Kumar Rai discusses ‘Contribution of Other Cultures in the Development of Hindu Culture’.
More about this source textSource text required for additional translation information
Send feedback
Side panels

Additional information

Cover-Types

Hardcover

Distributors

Bhrikuti Pustak

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351, 9789937646017

Language

Nepali

Pages

144

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2069 B.S

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 17 (HB...”

Your email address will not be published. Required fields are marked *