Nepali Rajniti, Prashan Ra Sth...

 395.00

300 in stock

Category:

Description

यस पुस्तकमा नेपालको राजनीतिक व्यवस्था र त्यस अनुरुपको प्रशासन अनि स्थानीय सरकारका बारेमा चर्चा गरिएको छ । पुस्तकमा राजनीतिक व्यवस्थाको विवेचना गर्दै राजनीतमा आएको परिवर्तनसँगै प्रशासनमा परेको त्यसको प्रभावको चर्चा गर्दै स्थानीय निकायको भूमिकाका बारेमा पनि प्रकाश पारिएको छ । नेपाली राजनीति, प्रशासन र स्थानीय सरकारका बारेमा जानकारी प्राप्त गर्न पुस्तक सबैका लागि उपयोगी र पठनीय रहेको छ ।

Reviews

There are no reviews yet.

Be the first to review “Nepali Rajniti, Prashan Ra Sth...”

Your email address will not be published. Required fields are marked *