
Nepali Rajniti, Prashan Ra Sth...
₨ 395.00
300 in stock
Description
यस पुस्तकमा नेपालको राजनीतिक व्यवस्था र त्यस अनुरुपको प्रशासन अनि स्थानीय सरकारका बारेमा चर्चा गरिएको छ । पुस्तकमा राजनीतिक व्यवस्थाको विवेचना गर्दै राजनीतमा आएको परिवर्तनसँगै प्रशासनमा परेको त्यसको प्रभावको चर्चा गर्दै स्थानीय निकायको भूमिकाका बारेमा पनि प्रकाश पारिएको छ । नेपाली राजनीति, प्रशासन र स्थानीय सरकारका बारेमा जानकारी प्राप्त गर्न पुस्तक सबैका लागि उपयोगी र पठनीय रहेको छ ।
Additional information
| Authors | |
|---|---|
| Cover-Types | Paperback |
| Distributors | Bhrikuti Pustak |
| Pages | 208 |
| Publishers | Bhrikuti Academic Publications |





Reviews
There are no reviews yet.