Population Analysis
₨ 395.00
300 in stock
Description
प्रस्तुत पुस्तकमा जनसङ्ख्या सम्बन्धी विविध सन्दर्भहरुको विश्लेषण गरिएको छ । जनसाङ्ख्यिक तथ्याङ्कका स्रोतहरु, जनसाङ्ख्यिक तथ्याङ्कमा हुने गल्तीहरु, उमेर र लिङ्ग अनुसारको जनसाङ्ख्यिक संरचना, जनसाङ्ख्यिक मापनहरु र जनसङ्ख्या वृद्धिदर, विवाह प्रक््िरmयाको मापन, प्रजननका मापन, मृत्युको मापन, बसाइँ सराइको मापन, गणितीय विधिबाट जनसङ्ख्याको प्रक्षेपण आदि विषयमा पुस्तकमा चर्चा गरिएको छ । जनसङ्ख्या विषयका विद्यार्थी र यसमा चासो राख्ने सबैका लागि पुस्तक उपयोगी रहेको छ ।
Additional information
Authors | |
---|---|
Cover-Types | Paperback |
Distributors | Bhrikuti Pustak |
Pages | 197 |
Publishers | Bhrikuti Academic Publications |
Reviews
There are no reviews yet.