Population Analysis

 395.00

300 in stock

Description

प्रस्तुत पुस्तकमा जनसङ्ख्या सम्बन्धी विविध सन्दर्भहरुको विश्लेषण गरिएको छ । जनसाङ्ख्यिक तथ्याङ्कका स्रोतहरु, जनसाङ्ख्यिक तथ्याङ्कमा हुने गल्तीहरु, उमेर र लिङ्ग अनुसारको जनसाङ्ख्यिक संरचना, जनसाङ्ख्यिक मापनहरु र जनसङ्ख्या वृद्धिदर, विवाह प्रक््िरmयाको मापन, प्रजननका मापन, मृत्युको मापन, बसाइँ सराइको मापन, गणितीय विधिबाट जनसङ्ख्याको प्रक्षेपण आदि विषयमा पुस्तकमा चर्चा गरिएको छ । जनसङ्ख्या विषयका विद्यार्थी र यसमा चासो राख्ने सबैका लागि पुस्तक उपयोगी रहेको छ ।

Additional information

Authors
Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

Pages

197

Publishers

Bhrikuti Academic Publications

Reviews

There are no reviews yet.

Be the first to review “Population Analysis”

Your email address will not be published. Required fields are marked *