Jhasiki Rani : Deshbhakta Laxm...
₨ 595.00
300 in stock
Description
एउटी वीराङ्गनाको कथा हो – देशभक्त लक्ष्मीबाई । झाँसीकी रानी लक्ष्मीबाईको यो कथा भारतका मुक्ति–सङ्ग्रामको थालनीको कथा पनि हो । नारीहरु देशको स्वतन्त्रता र मुक्तिका लागि क््रmान्तिमा होमिन मात्र तयार हुँदैनन्, त्यसको नेतृत्व गर्न समेत सक्षम छन् भन्ने कुरालाई पनि उपन्यासले मुखरित गरेको छ । एउटी वीराङ्गनामा आधारित भए पनि यो उपन्यास सम्पूर्ण नारी जातिकै बलिदानी भावनाको सम्मानमा समर्पित छ ।
Additional information
Authors | |
---|---|
Cover-Types | Paperback |
Distributors | Bhrikuti Pustak |
ISBN/ISSN | 9789937646482 |
Language | Nepali |
Publishers | Bhrikuti Academic Publications |
Reviews
There are no reviews yet.