Jhasiki Rani : Deshbhakta Laxm...

 595.00

300 in stock

Category:

Description

एउटी वीराङ्गनाको कथा हो – देशभक्त लक्ष्मीबाई । झाँसीकी रानी लक्ष्मीबाईको यो कथा भारतका मुक्ति–सङ्ग्रामको थालनीको कथा पनि हो । नारीहरु देशको स्वतन्त्रता र मुक्तिका लागि क््रmान्तिमा होमिन मात्र तयार हुँदैनन्, त्यसको नेतृत्व गर्न समेत सक्षम छन् भन्ने कुरालाई पनि उपन्यासले मुखरित गरेको छ । एउटी वीराङ्गनामा आधारित भए पनि यो उपन्यास सम्पूर्ण नारी जातिकै बलिदानी भावनाको सम्मानमा समर्पित छ ।

Additional information

Authors
Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

ISBN/ISSN

9789937646482

Language

Nepali

Publishers

Bhrikuti Academic Publications

Reviews

There are no reviews yet.

Be the first to review “Jhasiki Rani : Deshbhakta Laxm...”

Your email address will not be published. Required fields are marked *