Yuddha Prasad Mishraka Kabya R...
₨ 995.00
300 in stock
Description
सम्पादन ः वासुदेव अधिकारी
त्याग, निष्ठा, सङ्घर्ष र काव्य रचनाका अविस्मरणीय व्यक्तित्व कविवर युद्ध प्रसाद मिश्रका सिर्जनाहरुको सङ्कलन हो यो कृति । यसमा कविवर मिश्रका फुटकर कविता र खण्डकाव्यहरु सङ्कलित छन् । उनका कविता र काव्यहरु तीव्रतम आवेगले भरिपूर्ण रहेका छन् । यो कृति कविवर मिश्रको कवित्व एवम् काव्य चेतनासँग साक्षात्कार गर्न महङ्खवपूर्ण रहेको छ ।
Reviews
There are no reviews yet.