
Women in Patriarchy
₨ 495.00
300 in stock
Description
प्रस्तुत पुस्तकमा नारीको स्थान, अवस्था र अधिकारका सम्बन्धमा चर्चा गरिएको छ । विशेष गरी पितृ सत्तात्मक समाजमा नारीलाई कुन रुपमा लिइएको छ भन्ने बारेमा पुस्तकमा सन्दर्भ सहित प्रकाश पारिएको छ । हिन्दू धर्म र अन्य विभिन्न धर्ममा नारीलाई कुन रुपमा हेरिएको छ भन्ने प्रसङ्गमा पनि पुस्तकमा व्याख्या गरिएको छ । विविध घटनाहरुको समेत अध्ययन गरेर तयार गरिएको यो पुस्तक खोजपूर्ण रहेको छ । पुस्तक सबैका लागि पठनीय र सङ्ग्रहणीय रहेको छ ।
Additional information
| Authors | |
|---|---|
| Cover-Types | Paperback |
| Distributors | Bhrikuti Pustak |
| Pages | 152 |
| Publishers | Bhrikuti Academic Publications |

Reviews
There are no reviews yet.