Value Added Tax and Its Applic...
₨ 995.00
300 in stock
Description
यस पुस्तकमा भ्याट र नेपालमा यसको सान्दर्भिकताका बारेमा चर्चा गरिएको छ । भ्याट भनेको के हो, सैद्धान्तिक रुपमा यसलाई कसरी अथ्र्याइएको छ, भ्याट र अन्य बिक््रmी करमा के भिन्नता छ भन्ने बारेमा विवेचना गर्दै पुस्तकमा नेपालमा भ्याटको आरम्भ, विस्तार र संरचनाका बारेमा प्रकाश पारिएको छ । यो पुस्तक अर्थशास्त्रका विद्यार्थीका साथै विभिन्न व्यवसायमा संलग्न व्यक्तिहरुका लागि समेत उपयोगी रहेको छ ।
Additional information
Authors | |
---|---|
Cover-Types | Paperback |
Distributors | Bhrikuti Pustak |
Pages | 308 |
Publishers | Bhrikuti Academic Publications |
Reviews
There are no reviews yet.