Sandarva: Lokgeetka
₨ 495.00
Description
यस कृतिमा लोकगीतका विभिन्न पक्षहरुमा चर्चा गरिएको छ । लोकगीतको परिचय, विशेषता, संरचना आदिका बारेमा प्रकाश पार्दै केही प्रमुख लोकगीतहरुको परिचय पुस्तकमा प्रस्तुत गरिएको छ । लोक व्यक्तित्व, लोकगीतसँग सम्बद्ध पात्र वा संस्थाको परिचयलाई पनि पुस्तकमा समेटिएको छ । नेपाली लोक वाद्यको चर्चा पनि पुस्तकमा रहेको छ । नेपाली लोकगीतका बारेमा ज्ञानबद्र्धक जानकारीहरु प्राप्त गर्नका लागि यो कृति महङ्खवपूर्ण रहेको छ ।
Additional information
| Authors | |
|---|---|
| Cover-Types | Paperback |
| Distributors | Bhrikuti Pustak |
| ISBN/ISSN | 9789994654225 |
| Language | Nepali |
| Publishers | Bhrikuti Academic Publications |





Reviews
There are no reviews yet.