
The book
About this book
Author M Kerry Shephard
यस पुस्तकमा सम्मेलनहरु, सेमिनारहरु र बैठकहरुका बारेमा चर्चा गरिएको छ । सम्मेलन, सेमिनार र बैठकहरुको आयोजना गर्दा गर्नु पर्ने तयारी र पु¥याउनु पर्ने विधिहरुका बारेमा पुस्तकमा विस्तृत रुपमा प्रकाश पारिएको छ । विभिन्न कार्यक््रmमको आयोजनाका लागि समेत पुस्तक उपयोगी रहेको छ । कार्यक्रमहरुको आयोजनामा संलग्न रहने हरेकका लागि पुस्तक पठनीय र सङ्ग्रहणीय रहेको छ ।
Details
At a glance
- Language
- English
- Pages
- 166
- Published
- 2005 A.D
- ISBN
- 9781412903424
- Publisher
- SAGE
Rs. 880× 10