Nepalma Television (Vikash Ra ...

 195.00

-+
SKU: 1119 Category:

Description

यस पुस्तकमा नेपालमा टेलिभिजनको विकासका बारेमा चर्चा गरिएको छ । नेपालमा टेलिभिजनको आरम्भ कसरी भयो भन्ने बारेमा चर्चा गर्दै पुस्तकमा नेपाल टेलिभिजनको स्थापना, नेपालमा टेलिभिजनको विकास र चुनौतीहरुका बारेमा पुस्तकमा प्रकाश पारिएको छ । पुस्तक खोजपूर्ण रहेको छ । आम सञ्चार र पत्रकारिताको क्षेत्रसँग सम्बद्ध सबैका लागि पुस्तक पठनीय र सङ्ग्रहणीय रहेको छ ।