Nepali Pratinidhi Ekanki : Bis...
₨ 995.00
300 in stock
Description
यस ग्रन्थमा प्रतिनिधिमूलक नेपाली एकाङ्कीहरुको विश्लेषण प्रस्तुत गरिएको छ । ग्रन्थमा नेपाली एकाङ्कीको परम्परा र स्वरुप, आधुनिक एकाङ्कीको स्वरुप र संरचनाका बारेमा चर्चा गर्दै बालकृष्ण समदेखि शार्दूल भट्टराईसम्मका झन्डै दुई दर्जन एकाङ्कीकारका एकाङ्कीहरुको मूल्याङ्कन समेत प्रस्तुत गरिएको छ । नेपाली समालोचनामा यस कृतिले नयाँ शैलीको आरम्भ गरेको छ । नयाँ खालको समालोचकीय अध्ययनका दृष्टिले यस कृतिलाई लेखक स्वयम्ले समालोचना विधाकै पहिलो कृति मानेका छन् ।
Additional information
Authors | |
---|---|
Cover-Types | Paperback |
Distributors | Bhrikuti Pustak |
Language | Nepali |
Publishers | Bhrikuti Academic Publications |
Reviews
There are no reviews yet.