Nepali Bagina Ra Kala
₨ 195.00
Description
नेपाली बाजा, नेपाली गीत र नेपाली नाचका बारेमा जानकारी दिने उद्देश्यले यो पुस्तक निकै महङ्खवपूर्ण रहेको छ । बाजा, गीत, नाच र कलाका बारेमा रुचि राख्ने पाठक तथा विद्यार्थीका लागि यो कृति एउटा पाठ्य सामग्रीकै रुपमा रहेको छ । पुस्तकमा बागीना र कला दुवैका बारेमा छुट्टाछुट्टै विवेचना गरिएको छ । नेपाली बागीना र कलाका बारेमा जानकारी प्राप्त गर्न जोसुकैले पनि यो कृति पढ्नु आवश्यक छ ।
Additional information
| Authors | |
|---|---|
| Cover-Types | Paperback |
| Distributors | Bhrikuti Pustak |
| ISBN/ISSN | 9993362891 |
| Language | Nepali |
| Pages | 110 |
| Publishers | Bhrikuti Academic Publications |
| Year of Publication | 2060 B.S |





Reviews
There are no reviews yet.