Nepalese Economics

 795.00

300 in stock

-+
Category:

Description

यो नेपालको अर्थशास्त्र बारेको परिचयात्मक पुस्तक हो । यसमा नेपालको राष्ट्रिय अर्थ व्यवस्था, नेपालका प्राकृतिक स्रोतहरु, वातावरण तथा प्राकृतिक स्रोतहरुको व्यवस्थापन, मानव स्रोत, कृषि, उद्योग, पर्यटन, अन्तर्राष्ट्रिय व्यापार, यातायात र सञ्चार, विकास योजना लगायतका विषयमा चर्चा गरिएको छ । अर्थशास्त्रका विद्यार्थी तथा नेपालको अर्थव्यवस्थाबारे सामान्य जानकारी राख्न चाहने जोसुकैका लागि पुस्तक उपयोगी रहेको छ ।