Nepal ra China-Tibet Sambandha...
₨ 995.00
300 in stock
Description
यस कृतिमा नेपाल र चीन–तिब्बत सम्बन्धका बारेमा विवेचना गरिएको छ । नेपाल र चीन–तिब्बत सम्बन्धमा देखापरेका समस्याहरु, युद्ध, सन्धि–सम्झौता, सन्धि–विग्रह, मेलमिलाप आदिका बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ । दुई देश बिचको पुरानो सम्बन्ध र त्यसमा आएका उतार–चढाबहरुलाई पुस्तकमा तथ्यपूर्ण ढङ्गले प्रस्तुत गरिएको छ । नेपाल र चीन–तिब्बत सम्बन्धको समीक्षात्मक इतिहासको अध्ययनका दृष्टिले प्रस्तुत पुस्तक निकै महङ्खवपूर्ण रहेको छ ।
Additional information
| Authors | |
|---|---|
| Cover-Types | Paperback | 
| Distributors | Bhrikuti Pustak | 
| ISBN/ISSN | 978993764613 | 
| Language | Nepali | 
| Publishers | Bhrikuti Academic Publications | 







Reviews
There are no reviews yet.