Naribadi Saundarya Chintan
₨ 495.00
Description
लेखक ः डा. सुधा त्रिपाठी
नारीवाद पछिल्लो समयको समालोचना सिद्धान्त हो । नारीवादी चिन्तनले पितृ सत्तालाई आधारभूत व्यवधानका रुपमा लिन्छ । पितृ सत्तावादी हैकमका जाँतामा महिला कसरी पिँधिएकी छ भन्ने कुराको निक्र्योल र त्यसमाथिको प्रहार नारीवादी समालोचनाको मूल आधार हो । नेपाली भाषामा नारीवादी सौन्दर्य चिन्तनका बारेमा एउटै पनि पुस्तक नभएको अवस्थामा यस कृतिले हजारौं जिज्ञासुहरुलाई सहयोग पु¥याउनु स्वाभाविक हो ।
Additional information
Authors | |
---|---|
Cover-Types | Paperback |
Distributors | Bhrikuti Pustak |
Language | Nepali |
Publishers | Bhrikuti Academic Publications |
Reviews
There are no reviews yet.