Mumtaj Hoina, Saundarya

 395.00

300 in stock

-+
Category:

Description

लेखक ः प्रा. डा. पद्म देवकोटा

यस कृतिमा विभिन्न विषय र घटनाका बारेमा गहन अभिव्यक्ति पाइन्छ । खासमा सौन्दर्य के हो र यसलाई कसरी महसुस गर्न सकिन्छ ? यस प्रश्नको उत्तर खोज्नका लागि पनि यस कृतिको अध्ययन आवश्यक छ । ज्ञान र बौद्धिकताका दृष्टिले पनि यो कृतिको महङ्खव रहेको छ ।