Mayako Aago (Vishwoprasidda Greek Dukhanta Kathaharu) – Paperback

 395.00

SKU: 1120 Category:

Description

प्रस्तुत कृति विश्व प्रसिद्ध ग्रिक दुखान्तक कथाहरुको सँगालो हो । ग्रिक दुखान्तका रुपमा विश्व चर्चित रोमाञ्चकारी कथाहरु यसमा समेटिएका छन् । इलेक्ट्राको कथा, राजा इडिपस रेक्स, एक महानायकको अवसान, एन्टिगनीको बलिदानी कथा, युद्ध मैदानमा एक अँध्यारो रात, फिलोक्तेतेस्को दुर्दमनीय घाउ, दुश्मनको उपहार, अन्तिम युद्ध, आँधीमा फसेकी चरी, अपराधी आइमाई, मायाको आगो जस्ता सनसनीपूर्ण विश्व प्रसिद्ध ग्रिक दुखान्तक कथाहरु यस कृतिमा रहेका छन् । कथाका अतिरिक्त प्राचीन ग्रिक संसार र दुखान्तकको उत्पत्तिका बारेमा समेत यस कृतिमा चर्चा गरिएको छ ।

Additional information

Authors
Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

ISBN/ISSN

9789994654680

Language

Nepali

Publishers

Bhrikuti Academic Publications

Reviews

There are no reviews yet.

Be the first to review “Mayako Aago (Vishwoprasidda Greek Dukhanta Kathaharu) – Paperback”

Your email address will not be published. Required fields are marked *