
Lok Kathako Fanko
₨ 295.00
300 in stock
Description
लोक कथाको परम्परा, प्रचलन र विशेषताका बारेमा यस पुस्तकमा प्रकाश पारिएको छ । लोक कथाका प्रकार र शैलीका बारेमा पनि पुस्तकमा उदाहरण सहित चर्चा गरिएको छ । नेपाली लोक कथाका विशेष ज्ञाता साहित्यकार कृष्ण प्रसाद पराजुलीद्वारा लिखित यो कृति लोक कथाको विशिष्टिता र महङ्खवलाई बुझ्न निकै नै उपयोगी रहेको छ ।





Reviews
There are no reviews yet.