
Lahar, Taranga Ra Chhaalaharu
₨ 395.00
Description
लेखक ः मेघ बहादुर श्रेष्ठ
देश र जनताको मायामा राजनीतिमा होमिएका मेघ बहादुर श्रेष्ठ कवितामा पनि देश र जनताकै माया बोकेर उपस्थित भएका छन् । उनका कवितामा देश छ, जनता छन् र त्यो भूगोलमा उनी पनि उभिएका छन् । उनको दुःखपूर्ण र सङ्घर्षशील जीवन यात्रा व्यक्तिगत छैन, त्यो क््रmान्तिकारी यात्रासँग जोडिएको छ । त्यही यात्राका अभिव्यक्ति बनेका छन् उनका कविता ।
Reviews
There are no reviews yet.