Key Concepts in Journalism Stu...
₨ 1,195.00
Description
Author M Bob Franklin,et.al
यो पुस्तक पत्रकारिता सम्बन्धी प्रमुख अवधारणाहरुको विश्लेषणमा आधारित छ । पत्रकारिता सम्बन्धी अवधारणाहरु, पत्रकारिताका मूल्य–मान्यताहरु, यसका क्षेत्र र सीमाहरु, यसका महङ्खव र विशेषताहरुका बारेमा पुस्तकमा चर्चा गरिएको छ । पत्रकारिताका सैद्धान्तिक मान्यताहरु बारे ज्ञान प्राप्त गर्न र पत्रकारिताका प्रमुख आधारहरु बारे जानकारी हासिल गर्नका लागि पुस्तक उपयोगी रहेको छ ।
Additional information
Authors | |
---|---|
Cover-Types | Paperback |
Distributors | Bhrikuti Pustak |
ISBN/ISSN | 9994654152 |
Language | English |
Publishers | Bhrikuti Academic Publications |
Reviews
There are no reviews yet.