Janmotsab Mutuka Thopa
₨ 95.00
Description
यो महाकवि लक्ष्मी प्रसाद देवकोटाको कविता–कृति हो । यसमा महाकविका तेर वटा कविता सङ्गृहीत छन् । यसमा महाकविले संस्कृतमा लेखेको ‘अभिनन्दनम्’ भन्ने कविता पनि समावेश गरिएको छ । जन्मोत्सव, मेरो जीवन, मलाई, आँसु,घाँसी, कलाकार, सूर्यको प्रति, वनको गाना, म माग्दिन, नीलकण्ठको आनन्द कानन, तिनी, अनुदान जस्ता कविता यस कृतिमा रहेका छन् ।
Reviews
There are no reviews yet.