International Communication- A...
₨ 2,640.00
Description
अन्तर्राष्ट्रिय सञ्चारका सम्बन्धमा यस पुस्तकमा विस्तृत ढङ्गले प्रकाश पारिएको छ । संसारमा सञ्चारको विकास, यसको व्यापकता, यसका महङ्खवहरु र यसका प्रभावहरुका बारेमा पुस्तकमा चर्चा गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारको संयन्त्र र सञ्जालका बारेमा जानकारी प्राप्त गर्नका लागि पुस्तक उपयोगी रहेको छ । यो पुस्तक सबैका लागि पठनीय र सङ्ग्रहणीय रहेको छ ।
Additional information
| Cover-Types | Paperback |
|---|---|
| Distributors | Bhrikuti Pustak |
| ISBN/ISSN | 9780415444569 |
| Language | English |
| Publishers | Bhrikuti Academic Publications |







Reviews
There are no reviews yet.