Aayakar Kanun: Bigat Ra Bartam...

 795.00

300 in stock

SKU: 1007-1 Category:

Description

लेखक ः विश्वदीप अधिकारी

नेपालमा आयकर सम्बन्धी विगत र वर्तमानको कानुनी व्यवस्थाका बारेमा यस पुस्तकमा विश्लेषण गरिएको छ । पुस्तकमा आयकरको ऐतिहासिक पक्ष र विकास क््रmमका साथै आयकर ऐन–२०५८ का विभिन्न विशेषताहरुका बारेमा चर्चा गरिएको छ । आयकर सम्बन्धी विगतको अभ्यासबाट देखिएका सकारात्मक एवम् नकारात्मक पक्ष र विगतमा अदालतले गरेको फैसला लगायत आयकरसित सम्बद्ध अन्य सामग्री समेतलाई समेटिएको यो पुस्तक सामान्य पाठक, व्यवसायीदेखि अनुसन्धानकर्तासम्मका लागि उपयोगी रहेको छ ।

Additional information

Cover-Types

Paperback

Authors
Publishers

Bhrikuti Academic Publications

Pages

350

ISBN/ISSN

9799993362875

Reviews

There are no reviews yet.

Be the first to review “Aayakar Kanun: Bigat Ra Bartam...”

Your email address will not be published. Required fields are marked *