Doing Your Masters Dissertatio...

 2,400.00

-+
SKU: 1072 Category:

Description

Author M Chris Hart

यस पुस्तकमा स्नातकोत्तर तहको शोध ग्रन्थ तयार गर्ने विधिका बारेमा प्रकाश पारिएको छ । खास गरी स्नातकोत्तर तहका विद्यार्थीको शोध विधिका लागि भनिए पनि यो पुस्तक शोध कार्यमा संलग्न सबैका लागि उपयोगी रहेको छ । शोध कार्यमा संलग्न स्वतन्त्र व्यक्तिहरुका लागि समेत पुस्तक उपयोगी र सङ्ग्रहणीय रहेको छ ।