Faujdari Kanunko Samichyatmak ...

 2,995.00

100 in stock

-+
SKU: 1013 Categories: ,

Description

यस पुस्तकमा फौजदारी कानुनका बारेमा समीक्षात्मक विवेचना गरिएको छ । विशेष गरी फौजदारी विधिशास्त्र, जिउज्यान सम्बन्धी अपराध, सम्पत्ति सम्बन्धी अपराध, बिहाबारी, करणी, धर्म र इज्जत सम्बन्धी अपराध, राज्य, सामाजिक शान्ति र सुव्यवस्था विरुद्धको अपराध जस्ता विषयमा पुस्तकमा विस्तृत ढङ्गले चर्चा गरिएको छ । न्यायिक एवम् अर्धन्यायिक निकायहरु, कानुन व्यवसायीहरु र कानुनका विद्यार्थीहरुका लागि पुस्तक उपयोगी र सङ्ग्रहणीय रहेको छ ।

This book provides a comprehensive overview of criminal law. In particular, criminal law, crimes related to life, crimes related to property, marriage, deeds, crimes related to religion and honor, crimes against the state, social peace and order are discussed in detail in the book. The book is useful and collectible for judicial and quasi-judicial bodies, legal practitioners and law students.