Contemporary Essays and Reference Materials (Specia Designed For Cambridge International AS and A Level) General Paper
₨ 1,995.00
Description
यो विशेष गरी क्याम्ब्रिज इन्टरनेसनल ‘एएस’ र ‘ए’ लेभलका लागि तयार गरिएको पुस्तक हो । तिन खण्डमा विभाजित यस पुस्तकका लेख÷निबन्धहरुमा परिवार र जनसङ्ख्या, नागरिक अधिकार र अल्पसङ्ख्यक समूहहरु, वातावरण, खेलकुद, विज्ञान प्रविधि, शिक्षा र शिक्षण, वातावरण परिवर्तन, कृषि र उद्योग, प्रविधि र मिडिया, भाषा, साहित्य र संस्कृति, कला, सङ्गीत, महिला सवाल, सूचना र सञ्चार जस्ता विषयहरुलाई समेटिएको छ । पुस्तकमा समावेश गरिएका विषयहरुको प्रस्तुति सरल भइकन रोचक र ज्ञानबद्र्धक रहेको छ ।
Additional information
| Authors | |
|---|---|
| Cover-Types | Paperback |
| Distributors | Bhrikuti Pustak |
| ISBN/ISSN | 9789994654550 |
| Language | English |
| Publishers | Bhrikuti Academic Publications |


Reviews
There are no reviews yet.