Chiriyeka Sanjhharu Ra Samaya-Sarir Yatra
₨ 195.00
300 in stock
Description
काठमाडौं उपत्यकाको भक्तपुरमा परम्परागत रुपमा प्रचलित सिङ्गो बिस्केट जात्राको कथामा यो नाटक बुनिएको छ । एउटा खास संस्कृतिमा आधारित भए पनि यस कृतिलाई राजनीतिक नाटकका रुपमा लिन सकिन्छ । मिथको माध्यमबाट अहिलेको समयलाई अभिव्यक्त गर्ने काम यस कृतिले गरेको छ । सत्ता–शक्तिमा रहनेहरुको अहम्का कारण नागरिकले सहनु परि रहेको दुःख र त्यस्ता शक्तिहरुसँग लडेर नागरिकले प्राप्त गरेको विजयलाई नाटकमा प्रस्तुत गरिएको छ । यसै कृतिमा दोस्रो पाठको रुपमा ‘समय–शरीर यात्रा’ शीर्षकको अर्को नाटक पनि सङ्गृहीत छ ।
Additional information
| Authors | |
|---|---|
| Cover-Types | Paperback |
| Distributors | Bhrikuti Pustak |
| ISBN/ISSN | 9789994654505 |
| Language | Nepali |
| Pages | 72 |
| Publishers | Bhrikuti Academic Publications |
| Year of Publication | 2068 B.S |




Reviews
There are no reviews yet.