Chelibetika beglai Kura
₨ 295.00
Description
नेपाली समाजमा पुरुषले जनै फाल्नु ठुलो कुरा हुँदैन तर नारीले पोते फाल्नु अक्षम्य अपराध ठानिन्छ । यस्ता लैङ्गिक विभेदका सन्दर्भहरु हाम्रो समाजमा अनगिन्ती छन् र तिनलाई मन नपराउने महिलाको सङ्ख्या पनि उति नै छ तापनि आँट गरेर त्यस्ता कुरा बाहिर ल्याउनेको सङ्ख्या भने न्यून छ । यस कृतिमा लेखकले आँटका साथ विभेदका अनेकन् घटनाहरुलाई उजागर गरेकी छन् । महिला विभेदका बत्तिस वटा मर्मस्पर्शी निबन्धहरुको यस सँगालोले पाठकलाई सही चेतना प्रदान गर्ने क्षमता बोकेको छ ।
Additional information
| Authors | |
|---|---|
| Cover-Types | Paperback | 
| Distributors | Bhrikuti Pustak | 
| ISBN/ISSN | 9789994654529 | 
| Language | Nepali | 
| Publishers | Bhrikuti Academic Publications | 







Reviews
There are no reviews yet.