BHRIKUTI: Purnangka – 7 ...

 795.00

SKU: 1052 Category:

Description

यो अङ्क साहित्यकार भवानी भिक्षु विशेष रहेको छ । भिक्षु शतवार्षिकीका सन्दर्भमा यस अङ्कमा मुरारी प्रसाद रेग्मीको ‘बहुआयामिक व्यक्तित्व ः भवानी भिक्षु’, विक््रmममणि त्रिपाठीको ‘सिर्जनात्मक जीवन यात्रामा भिक्षु’, मोदनाथ प्रश्रितको ‘राष्ट्रिय एकता–भावका प्रतीक भिक्षु’ र कपिलदेव लामिछानेको ‘नेपाली उपन्यासमा भवानी भिक्षु’ शीर्षकका लेख÷समालोचना रहेका छन् । भिक्षुको बहुचर्चित कथा ‘हारजीत’ पनि यस अङ्कमा रहेको छ । त्यस बाहेक ऋषिराज बरालको ‘समकालीनताबोध र पूर्ण विरामका कविता’ र खगेन्द्र प्रसाद लुइँटेलको ‘अटलबहादुर नाटकको वस्तुवादी विश्लेषण’ शीर्षकका समालोचना पनि यस अङ्कमा रहेका छन् । प्रा. जगन्नाथ शर्मा त्रिपाठीसँगको जीवन वार्ता, राजवको नाटक, कवितामा विज्ञान चेतना बारे इशान गौतमको लेख, आख्यानकार रमेश विकलको सम्झनामा प्रा. डा. कुमार बहादुर जोशीको संस्मरण, भरतको नाट्यशास्त्र र नेपालका नाटकहरुमा त्यसको प्रभाव सम्बन्धी प्रा. डा. केशव प्रसाद उपाध्यायको समालोचना, मैथिली साहित्य र संस्कृतिमा लोकगीतको प्रभाव बारे रामभरोस कापडि ‘भ्रमर’ को लेख र कलाकार हरिप्रसाद शर्माका कला–कृति बारे अर्का कलाकार राजन काफ्लेको समीक्षा यस अङ्कका अन्य आकर्षणका रुपमा रहेका छन् । यस अङ्कको आवरणमा कलाकार अमर चित्रकारले तयार पारेको साहित्यकार भवानी भिक्षुको सुन्दर मुहार–चित्र रहेको छ ।

This issue is special for Bhavani Bhikkhu. Regarding the centenary of the monks, this issue includes Murari Prasad Regmi’s ‘Multidimensional Personality: Bhavani Bhikshu’, Vikram Mani Tripathi’s ‘Bhikshu in Creative Life Journey’, Modnath Prashrita’s ‘Symbol of National Unity-Monks’ and Kapil Dev Lamichhane’s ‘Nepali Bhikshini’. . The well-known story of the monk ‘Harjeet’ is also in this issue. Apart from that, criticisms titled ‘Contemporaneity and Poems of Complete Punishment’ by Rishi Raj Baral and ‘Materialistic Analysis of Atal Bahadur Natak’ by Khagendra Prasad Luintel are also included in this issue. Pvt. Life talk with Jagannath Sharma Tripathi, Rajav’s play, Ishan Gautam’s article on science consciousness in poetry, In memory of narrator Ramesh Vikal Pvt. Dr. Prof. Kumar Bahadur Joshi’s memoirs, Bharat’s Natyashastra and its impact on Nepal’s plays. Dr. Other highlights of the issue include Keshav Prasad Upadhyaya’s critique, Ram Bharos Kapadi’s ‘Bhramar’ article on the influence of folklore on Maithili literature and culture, and another artist Rajan Kafle’s review of Hari Prasad Sharma’s artwork. On the cover of this issue, there is a beautiful face-painting of Bhavani Bhikshu prepared by artist Amar Chitrakar.

Additional information

Cover-Types

Hardcover

Distributors

Bhrikuti Pustak

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351

Language

Nepali

Pages

160

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2067 B.S

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 7 ...”

Your email address will not be published. Required fields are marked *