BHRIKUTI: Purnangka – 22 (PB...

 995.00

300 in stock

-+
Category:

Description

भृकुटीको पूर्णाङ्क २२ साहित्यकार पारिजात विशेषाङ्कका रुपमा प्रकाशित भएको छ । यस अङ्कमा साहित्यकार पारिजातको लेखनका बारेमा कृतिगत÷रचनागत विशेषताका आधारमा विवेचना गरिएको छ । नेपाली साहित्यमा पारिजातका योगदानहरुको चर्चा गर्दै उनको लेखनको विशेषतालाई सूक्ष्म ढङ्गले विश्लेषण गर्ने काम यस विशेषाङ्कमा गरिएको छ । बहुचर्चित कृति ‘शिरीषको फूल’ के पारिजातको पर्याय बन्न सक्छ ? उनका अन्य कृतिलाई छायामा पारेर ‘शिरीषको फूल’को मात्र चर्चा किन हुने गर्छ ? के छ त्यस्तो चर्चायोग्य कुरा ‘शिरीषको फूलमा’ ? यस्ता प्रश्नहरुको जवाफ खोज्ने काम पनि यस विशेषाङ्कमा गरियको छ ।

Bhrukuti’s Part 22 has been published as Parijat Special Issue. In this issue, the writings of the writer Parijat have been discussed on the basis of creative / creative features. Discussing Parijat’s contributions to Nepali literature, a special analysis of her writing has been done in this special issue. Can the well-known work ‘Flower of the Head’ be synonymous with Parijat? Why is there only talk of ‘Flower of the Head’ in the shadow of her other works? What’s so significant about a goat’s head? ” The work of finding answers to such questions has also been done in this special issue.