BHRIKUTI: Purnangka – 2 ...

 795.00

300 in stock

SKU: 1061-1-1 Categories: ,

Description

यस अङ्कमा समालोचना, भाषा, संस्कृति, जीवन वार्ता, कविता, कथा, नाटक, संस्मरण, निबन्ध, कला, रङ्गमञ्च, चलचित्र लगायत विविध विधाका रचनाहरु समेटिएका छन् । रमेश प्रसाद भट्टराईको ‘उत्तर आधुनिकतावाद’, कृष्ण धरावासीको ‘नेपाली कविता, आधुनिकता र मोहन कोइराला’, प्रा. डा. केशव प्रसाद उपाध्यायको ‘कृष्ण शाह यात्रीको एकाङ्की नाट्यकारिता’, प्रा. डा. मुरारी प्रसाद रेग्मीको ‘घाउ कथाको उत्तर आधुनिक मनोवैज्ञानिक विश्लेषण’, प्रा. मोहनराज शर्माको ‘विचारधारा, दृष्टिबिन्दु र भिखारी’, सुधा त्रिपाठीको ‘औपन्यासिक परिवृत्तमा गीता केशरी’ शीर्षकका समालोचनाहरु यस अङ्कमा रहेका छन् । यसरी नै भाषा अन्तर्गत जीवेन्द्रदेव गिरीको ‘भेरी क्षेत्रीय नेपालीमा शब्द निर्माण प्रक््िरmया’, संस्कृति अन्तर्गत ‘कुसुमाकर न्यौपानेको गन्धर्वको लोक साहित्य’, होमर श्रेष्ठको ‘जर्मनेली रीतिरिवाज’ रहेका छन् । यस अङ्कमा गोविन्द गोठालेसँगको जीवन वार्ता रहेको छ । पद्म देवकोटा र पूर्ण विरामका कविता, महेश विक््रmम शाहको कथा, शार्दूल भट्टराईको नाटक, कृष्ण प्रसाद पराजुलीको संस्मरण, रुद्र खरेलको निबन्ध सहित यस अङ्कमा मुकेश मल्लको कला समीक्षा, प्रकाश सायमीको चलचित्र सम्बन्धी लेख, डा. शिव रिजालको रङ्गमञ्चमा लोकतन्त्र सम्बन्धी लेख, रामशरण दर्नालको नेपाली वाद्य सङ्गीतमा प्रचलित सहायक वाद्ययन्त्रहरु सम्बन्धी लेख र माधव ढुङ्गेलको युद्ध प्रसाद मिश्रका काव्य रचनाहरु बारेको पुस्तक समीक्षा जस्ता सामग्रीहरु रहेका छन् । यस अङ्कका अनुवादमा बर्तोल्त ब्रेख्त र कृश्न चन्दरका रचना रहेका छन् । यस अङ्कको आवरण पृष्ठमा कलाकार कान्छा कुमार कर्माचार्यको कला–कृति रहेको छ ।

This issue includes works of various genres including criticism, language, culture, life dialogue, poetry, story, drama, memoir, essay, art, theater, film. Ramesh Prasad Bhattarai’s ‘Postmodernism’, Krishna Dharavasi’s ‘Nepali Poetry, Modernity and Mohan Koirala’, Pvt. Dr. Keshav Prasad Upadhyay’s ‘Krishna Shah Yatriko Ekanki Natyakarita’, Pvt. Dr. Murari Prasad Regmi’s ‘Postmodern Psychological Analysis of Wound Story’, Pvt. Criticisms of Mohan Raj Sharma’s ‘Ideology, Perspectives and Beggars’ and Sudha Tripathi’s ‘Gita Keshari in the Novel’ are in this issue. Similarly, under language are Jiveendra Dev Giri’s ‘Word formation process in Bheri regional Nepali’, under culture ‘Kusumakar Neupane’s Gandharva’s folk literature’, Homer Shrestha’s ‘German customs’. This issue features life talks with Govinda Gothale. Poems of Padma Devkota and Purna Viram, story of Mahesh Vikram Shah, play of Shardul Bhattarai, memoir of Krishna Prasad Parajuli, essay of Rudra Kharel, art review of Mukesh Malla in this issue, article related to film of Prakash Sayami, Dr. Shiva Rijal’s Theater has articles on democracy, Ram Sharan Darnal’s articles on auxiliary instruments in Nepali instrumental music and Madhav Dhungel’s book review of Yudha Prasad Mishra’s poetry. The translation of this issue is by Bertolt Brecht and Krishna Chandra. On the cover of this issue is the work of artist Kancha Kumar Karmacharya.

Additional information

Cover-Types

Hardcover

Distributors

Bhrikuti Pustak

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351

Language

Nepali

Pages

200

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2064 B.S

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 2 ...”

Your email address will not be published. Required fields are marked *